spot_img

spot_img

तिलोत्तमामा सत्ता गठबन्धनको घोषणापत्रः विद्युतीय बसदेखि ५ वर्षभित्र सबै सुकुम्बासीलाई लालपूर्जा

बुटवलः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको छ। स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले संयुक्त घोषणापत्र सार्वजनिक गरेको हो।

‘सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने मुख्य नारा तय गरेको गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार तथा कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले भ्रष्टाचार मुक्त तिलोत्तमा नगर सरकार गठन गर्ने गठबन्धनको सोच रहेको बताए।

घोषणापत्रमा आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सीप विकास, सञ्चार प्रविधि, युवा खेलकुद, कृषि क्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग ब्यापार तथा पर्यटन र रोजगारी सिर्जनालाइ प्राथमिकतामा राखिएको छ।

हालको करको दायरा फराकिलो बनाइ योभन्दा अगाडिको तिलोतमा नगर सरकारले लगाएको एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाइने र जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिइने उम्मेदवार खाणले बताए।

अव्यवस्थित तथा सुकुम्बासी बस्तीलाई व्यवस्थित बनाइ ५ वर्षभित्र सबैलाई लालपुर्जा वितरण गरी भूमिहीनको समस्या पूर्णरुपमा निवारण गरिने घोषणापत्रमा उल्लेख छ।

त्यस्तै घोषणापत्रमा हालको तिलोत्तमा नगरपालिकाको भवनलाई तिलोत्तमा नगर अस्पतालमा रूपान्तरण गरिने उल्लेख छ।

नगरपालिकाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने   ५ वर्षभित्र चक्रपथ निर्माण कार्य सम्पन्न गरिने उल्लेख छ। नगर भित्रका सम्पूर्ण बाटो कालोपत्र गर्ने र भित्री सहकहरुमा समेत सडक बत्ती व्यवस्थापन प्रभावकारी बनाउने भनिएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका...
spot_img
spot_img

सम्बन्धित समाचार

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि थुनामा राखेको जनाएको...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका छन्। बुधबार ऊर्जा मन्त्रालयमा...