spot_img

spot_img

तेन्दुल्करसहित १८ सपोर्टिङ स्टाफ तर किन बिग्रिएको छ मुम्बईको लय?

इण्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक सफल टिम मुम्बई इण्डियन्सको यो सिजन खराब चलिरहेको छ। पाँच पटक आईपीएलको च्याम्पियन बनेको मुम्बईले लगातार ८ खेलमा पराजय ब्यहोर्दा उसको शाखमाथि नै संकट आईपरेको छ।

टिम खराब लयमा हुँदा कप्तान रोहित शर्माले आलोचना त्यही हिसाबले ब्यहोरिरहेका छन्। शर्मामाथि खराब कप्तानी गरेको, ब्याटिङको लय समात्न नसकेको लगायतको आरोप लागेका छन्। तर, अर्कोतर्फ मुम्बईसँग ‘सपोर्ट स्टाफ’मा अनुभवी खेलाडी पनि त्यतिकै छन्। जसमा भारतीय क्रिकेट लेजेन्ड सचिन तेन्दुल्करदेखि श्रीलंकन लेजेन्ड महेला जयबर्धनेसम्म छन्।

मुम्बईको खराब लयमा केही कारणहरु देखिन्छन्। जसको सुरुवात आईपीएलको अक्सनबाट सुरु हुन्छ। जहाँ टिमको बनिरहेको सन्तुलन बिग्रियो र नयाँ कोर टिम बन्न चुनौती आयो।अक्सनमा मुम्बइले जोफ्रा आर्चरमाथि ८ करोड भारतीय रुपैयाँ खर्च गरेको थियो तर उनले यो सिजन खेलेका छैनन्।

त्यस्तै ओपनर इसान किसनमाथि १५.२५ करोड लगानी मुम्बइले गर्‍यो तर दुई खेलपछि किशन लगातार फ्लप देखिन्छन्। त्यस्तै स्वयम् कप्तान रोहित शर्माको ब्याटिङ नजम्नुले पनि मुम्बई संकटमा परेको देखिन्छ। त्यस्तै बलिङतर्फ जसप्रित बुमराहबाहेक रन पनि रोकेर विकेट लिनसक्ने बलरको अभाव मुम्बइमा खड्कियो। बुमराह आँफैको पनि प्रदर्शन यो सिजन औशत मात्र छ।

मुम्बईको लगातारको हार पछि कसले के भन्यो?

लखनउसँगको पराजयपछि मुम्बईका प्रशिक्षक महेला जयबर्धनेले पत्रकार सम्मेलनमा बलरहरुको प्रदर्शनमा निरन्तरता नभएको स्वीकारेका थिए। त्यस्तै ब्याटिङमा रन नबन्नु चिन्ताको विषय भएको भन्दै खेलाडीलाई प्रोत्साहनको आवश्यकता रहेको बताएका थिए।

२५ अप्रिलमा ट्वीट गर्दै टिमका कप्तान रोहित शर्माले यो प्रतियोगितामा यसपाला उत्कृष्ट प्रदर्शन गर्न नसकेको भन्दै फ्यानहरुलाई समर्थनका लागि धन्यवाद दिएका थिए। उनले मुम्बईको अहिलेको अवस्थालाई ‘फेज’ का रुपमा लिएको बताएका थिए।

रोहित शर्माको यो ट्वीटपनि क्रिकेट क्षेत्रमा उनले मुम्बईको कप्तानी छाड्न लागेको भन्ने चर्चा समेत चलेको थियो। किनभने आईपीएलको सफलता र असफलताले राष्ट्रिय टोलीलाई पनि प्रत्यक्ष प्रभाव पार्छ। र, शर्मा भारतीय क्रिकेट टोलीको तीनै फर्म्याटमा कप्तान छन्।

मुम्बईको सपोर्ट स्टाफ

सचिन तेन्दुल्कर: आइकन खेलाडी

महेला जयबर्धने : हेड कोच

जहीर खान : डाइरेक्टर अफ क्रिकेट अपरेसन्स

शेन बान्ड : बलिङ कोच

रबिन सिंह : ब्याटिङ कोच

जेम्स पेमेन्‍ट : फिल्डिङ कोच

पल चेपमेन : स्ट्रेन्थ एण्ड कण्डिसनिङ कोच

क्रेग गावेन्डर : हेड थेरापिस्ट

सीकेएम धनन्जय : डाटा फर्मेसन म्यानेजर

राहुल सांघवी : टिम म्यानेजर

अमित शाह : स्पोर्ट्स मसाज थेरापिस्ट

एल वरुण : भिडियो एनालिस्ट

आशुतोष निम्से : एसिस्टेन्ट थेरापिस्ट

प्रतीक कदम : एसिस्टेन्ट स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोच

नागेन्द्र प्रसाद : एसिस्टेन्ट स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोच

विजया कुशुवाह : एसिस्टेन्स स्पोर्टस् मसाज थेरापिस्ट

मयूर सत्पुते : एसिस्टेन्स स्पोर्टस् मसाज थेरापिस्ट

किनिता कदाकिया पटेल : न्यूट्रिनिस्ट



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य...
spot_img
spot_img

सम्बन्धित समाचार

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर ढलेर च्यापिदा एक...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य हासिल गर्न असम्भव...