spot_img

spot_img

स्थानीय तह निर्वाचन ऐनले गठबन्धनलाई नचिन्ने, प्रमुख आयुक्तले किन दिए विद्युतीय भोटिङको प्रयोगमा जोड ?

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचन ऐनले गठबन्धनलाई नचिन्ने बताएका छन्।

हाल सत्तारुढ गठबन्धनमा केही स्थानमा एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्नुपर्ने बहस चलिरहेको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको छ। तर, आयोगले भने उम्मेदवार जुन दलबाट उठ्यो उ त्यही दलको प्रतिनिधि हुने जनाएको छ।

थपलियाले भने, ‘स्थानीय तह निर्वाचन ऐनमा गठबन्धन भन्ने शब्द छैन। उम्मेदवारी दिएको व्यक्ति त्यही दलको हो भन्ने हुन्छ र स्वतन्त्रबाट दिए स्वतन्त्र हुन्छ। अर्को दलको भएमा सम्बन्धित दलले कारवाही गरेको हुनुपर्छ। दलको हकमा दलको र अरु स्वतन्त्र हुन्छन्। गठबन्धन आयोगले चिन्दैन’ उनले भने।

यस्तै, थपलियाले उम्मेदवार तय भइसकेपछि मात्रै मतपत्र छाप्ने काम हुन नसक्ने जनाएको छ। गठबन्धनमा उम्मेदवार नभएको ठाउँमा चुनाव चिह्न नराख्नेबारेमा छलफल भइरहेको प्रति इंगित गर्दै उनले त्यो सम्भव नरहेको बताएका छन्। त्यसैले उनले आउने निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोगमा जोड दिनुपर्ने बताए।

‘उम्मेदवार नभएका ठाँउमा गठबन्धन दलले चुनाव चिह्न नराख्ने भन्नेमा प्राविधिक दृष्टिकोणले मिल्दैन। सबै उम्मेदवार तय भएपछि मतपत्र छाप्ने काम हुन सक्दैन। सबैभन्दा राम्रो इलेक्ट्रिक भोटिङ हो। त्यसका लागि माहोल तयार गरौँ,’ उनले भने।

उनले राजनीतिक दलले उम्मेदवारी दिँदा समावेशी सिद्धान्तलाई मान्नुपर्ने बताए। राजनीतिक दलबाट उम्मेदवार दिँदा ५० प्रतिशत महिला उम्मेदवार हुनै पर्ने उनले बताए। तर, प्रमुख वा उपप्रमुखमध्ये एउटा पदमा मात्रै उम्मेदवारी दिँदा त्यसमा महिलालाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए।

‘कुनै राजनीतिक दलले उम्मेदवारी दिँदा ५० प्रतिशत महिला हुनुपर्नेछ। तर एउटामामात्रै उम्मेदवारी दिँदा पनि महिला प्राथमिकत नदेउ भनेको होइन,’ उनले भने।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...
spot_img
spot_img

सम्बन्धित समाचार

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...