प्रस, वीरगंज, ९ माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली ल्याउदै गरेको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामानहरू बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा चार लाख अठाइस हजार छ सय साठी मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू आवश्यक कारबाईको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।
भन्सार छलीको सामान भन्सार चलान