काठमाडौँः प्रदेशको नामाकरण र राजधानी तोकिएको खुसियालीमा मधेश प्रदेशमा बिदा घोषणा गरिएको छ। सोमबार प्रदेश सभाले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम तोकेको थियो। 

मधेश प्रदेशका आर्थिक मामिला मन्त्री शैलेन्द्र साहले मंगलबार बिदा घोषणा गरिएको बताए। 

निर्वाचनको चार वर्षपछि प्रदेशको नामाकरण गरिएको हो। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय