काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज  हुने खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लब भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटी र जावलाखेल दिउँसो १ बजे आमनेसामने हुनेछन्।

एनआरटी ८ खेलबाट १० अंक बनाउँदै अंकतालिकाको ८ औं स्थानमा छ। आजको खेलमा जित निकाल्न सके एनआरटीले छैठौं स्थानमा उक्लन सक्ने छ।…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय