spot_img

spot_img

वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन विज्ञप्तीमार्फत ध्यानाकर्षण

वीरगञ्ज, ३० पुष । वीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई ध्यानाकर्षण पत्र पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाइएको हो । लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का नेता राजेशमान सिँहको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी ढकालमार्फत मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र पठाइएको हो ।

पूर्व निर्धारित कार्यक्रमअनुसार मुख्यमन्त्री राउतको घर अगाडी शान्तिपुर्ण धर्ना दिने कार्यक्रम स्थगित गरेर ज्ञापन पत्र बुझाइएको लोसपा नेता सिँहले बताए ।कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भिडभाड तथा भेला गर्न नपाइने सरकारको आदेशबमोजिम धर्ना कार्यक्रम स्थगित गरिएको सिँहको भनाई छ ।

नेताहरु उमेशलाल सहनी, सुजित गीरी लगायतको उपस्थितीमा ज्ञापन पत्र बुझाइएको हो ।

यसैबिच वीरगञ्जलाई राजधानी बनाउन माग गर्दै प्रतिपक्ष दलका प्रमुख जितेन्द्र सोनललाई पनि ज्ञापन पत्र बुझाइएको छ । नेकपा एमालेका नेतासहित अन्य पर्साबासीहरुले लोकतान्त्रीक समाजवादी पार्टी प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका सोनललाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेकपा एमालेका नेता बिचारी यादव, जय प्रकाश थारु, प्रधुमन चौहान, बसरुदिन अन्सारी, शम्भु प्रसाद गुप्ता, प्रकाश यादव, प्रदीप साह, रामबाबु मण्डल, ममता गुप्ता, सुरेश गुप्ता लगायतले हस्ताक्षर गरेको विज्ञप्ती सोनललाई बुझाइएको हो ।

वीरगञ्जलाई राजधानी बनाउनका लागि बिपक्षी दलको नेताको नाताले पनि जोडदार रुपमा माग उठाउन उनीहरुले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम...

राष्ट्रि्य युवा संघ नेपाल का धोबिनी गाउँपालिका अध्यक्ष मिरोज समानीले पार्टी परित्याग गरेका छन्

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका...

एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालनेबित्तिकै अबैध हातहतियार कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगन्ज १० फाल्गुन जिल्ला प्रहरी कार्यालय पर्साले हातहतियार सहित दुईजनालाई पक्राउ गरेको हो। हातहतियार सहित पक्राउ पर्नेमा कालिकामाई वडा नम्बर ५ का दिपेन्द्र...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै...
spot_img
spot_img

सम्बन्धित समाचार

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,...

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको...

राष्ट्रि्य युवा संघ नेपाल का धोबिनी गाउँपालिका अध्यक्ष मिरोज समानीले पार्टी परित्याग गरेका छन्

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका छन् । अध्यक्ष...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९ सडकखण्डमा सवारी साधन...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

रौतहट, ९ फागुन । गढीमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरूडाका...