spot_img

spot_img

‘पार्टी इज् ओभर फर पीएम’ : राजिनामा दिन बेलायती प्रधानमन्त्री जोनसनमाथि दबाव

बेलायती प्रधानमन्त्री बोरिस जोनसन बुधवार त्यहाँको संसदमा आफ्नो बचाउ गर्न उभिँदै छन्। उनीमाथि कोभिड-१९ को पहिलो लकडाउनमा लकडाउनसम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेको छ।

प्रधानमन्त्री जोनसनले पहिलो लकडाउनको समयमा प्रधानमन्त्री निवासमा ‘ब्रिङ योर ओन बुज’पार्टी आयोजना गरेको कुरा बाहिरएपछि उनी माथि विपक्षी सांसदहरुले नियम उल्लंघन गरेको भन्दै राजिनामा मागिरहेका छन्। त्यस्तै उनकै पार्टीका केही सांसदहरुले पनि उनले राजिनामा दिनुपर्ने बताउन थालेका छन्।

उनले आफ्नै सरकारले भाइरस रोकथामका लागि ल्याएको कडा कानुनको उल्लंघन गरेको पाइए उनले राजिनामा दिनुपर्ने उनकै पार्टीका सांसदहरुले बताइरहेको रोयटर्सले जनाएको छ।

सन् २०१९ मा सत्तामा आएका उनले २०२० को मे २० मा डाउनिङ स्ट्रिटमा भएको पार्टीमा सहभागी थिए की थिएनन् भन्ने खोल्न चाहेका छैनन्। 

प्रधानमन्त्रीसँगै उनकी पार्टनर डाउनिङ स्ट्रिटको बगैँचामा आफ्ना निजी सचिव मार्टिन रेनोल्डसहितका चालिस कर्मचारीलाई राखेर ‘जोडी बाँधे’काथिए। 

प्रधानमन्त्री जोनसनका प्रवक्ताले यस विषयमा निरन्तर रुपमा प्रतिक्रिया दिन अस्वीकार गरिरहेका छन्।  

संसदमा बुधवार उपस्थित हुँदै गरेका उनलाई सांसदहरुले एउटै मात्र प्रश्न सोध्ने छन्- उनी रक्सी पार्टीमा सहभागी थिए की थिएनन्?

बुधवारका अधिकांश बेलायती पत्रिकाहरुले बोरिस जोनसनले आयोजना गरेको पार्टीको विषयमा पहिलो पृष्ठमा नै समाचार प्रकाशित गरेका छन्। 

डेली मेलले- ‘इज पार्टी ओभर फर पीएम?’ शीर्षकमा कभर स्टोरी गरेको छ। त्यस्तै गार्डियनले प्रधानमन्त्री यतबेला तिब्र दबावमा रहेको उल्लेख गरेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी...