काठमाडौं : 'हाम्रो कम्पनीको पैसा हो। कारोबारबाट उठेको रकम पठाएको हो।'
सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले कम्पनीको लेटरप्याडबाटै पत्राचार गरेपछि राजश्व अनुसन्धान विभागको अनुसन्धान अर्कैतिर सोझियो।
सौर्य एयरलाइन्सका कर्मचारी रेशा शाक्य पोखरेल र विराटनगर स्टेसन म्यानेजर प्रकाश पौडेललाई विभागले रिहा गर्यो। उनीहरुलाई छुटाउन सौर्य एयरलाइन्सका अध्यक्ष पोखरेले विभागमा ५० लाख…