spot_img

spot_img

वीरगञ्जमा भन्सारका कर्मचारीको मिलोमतोमा भन्सार छली सामानहरु भित्राउने कार्य बढदै

वीरगञ्ज २३ पुस । केही दिनदेखि वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली औषधि तथा खुद्रा सामानहरु भित्राउने कार्य बढदै गएको पाइएको छ ।

वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली गरेर बिल बिजक भन्दा बढी औषधि तथा खुद्रा सामानहरु व्यापारीहरुले भित्राउने गरेको केही दिनदेखि पाइएको छ ।

बिल बिजक भन्दा बढी सामानहरु सवारी साधनमा लोड गरेर खुद्रा तथा औषधिहरु वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भित्रयाईने गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीले चेकजाँचमा कडाई गर्दै वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली गरि ल्याइएको औषधि तथा खुद्रा सामानसहितको सवारी साधान र चालकलाई नियन्त्रणमा लिने गरेको छ ।

प्रहरीले वीरगञ्जको घण्टाघरबाट गएको पुस १७ गते प्रहरीले यस्ता ट्रक र चालकलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गत पुस १७ गते घण्टाघर चोकमा ना.६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई जाँच गर्ने क्रममा सामान बरामद गरी सवारी र चालक नियन्त्रणमा लिएको थियो ।

यस्तै गत पुस १५ गते बिहीबार पनि प्रहरीले वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली ल्याइएको खुद्रा सामानसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले भन्सार नाका भन्दा झण्डै १० किलोमिटर उतरसम्म गईसकेको ट्रकलाई वीरगञ्ज–२१ परवानीपुरमा रोकेर चेकजाँच गर्ने पक्राउ गरेको हो । ट्रकसहित सामानको मुल्याँकन साठी लाख गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पर्सा प्रहरीले बुझाएको थियो ।

यस्तै गत मँसिर १ गते पनि वीरगञ्ज महानगरपालिका नम्बर ८ घण्टाघर स्थित सडकखण्डको बाटो हुँदै जादै गरेको ट्रकबाट वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली लैजादै गरेको सामानसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ना.६ ख १३७ नम्बरको मालवाहक ट्रकबाट खुद्रा तथा हार्डवेयर लगायतका मालवस्तुहरू बिल बिजक भन्दा बढी भन्सार छली लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका ट्रक र चालकलाई नियन्त्रणमा लिई ट्रकको सामानहरुलाई मुल्याँकन गरी आवशयक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...