spot_img

spot_img

सन्तान भन्दा घरपालुवा जनावर रोज्ने व्यक्तिहरूले स्वार्थी व्यवहार देखाइरहेका छन् : पोप फ्रान्सिस

पोप फ्रान्सिसले सन्तानहरू भन्दा घरपालुवा जनावर रोज्ने व्यक्तिहरूले स्वार्थी व्यवहार देखाइरहेको बताएका छन्। भ्याटिकन सिटीको रोममा ‘अभिभावकत्व’ बारेमा छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

‘आज.. हामीले स्वार्थको रुप देखिरहेका छौं,’उपस्थित व्यक्तिहरुलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले केही मानिसहरु बच्चा चाहँदैनन्। कहिलेकाहीँ उनीहरुसँग एउटा बच्चा हुन्छ। त्यती हो। तर तिनीहरुसँग कुकर र बिरालो हुन्छन्, जसले बच्चाहरुको ठाउँ लिएको छ। यसले मानिसहरुलाई हसाएको छ। तर यो वास्तविकता हो।’  

‘यो अभ्यासले पितृत्व र मातृत्वलाई अस्वीकार र कमजोर बनाएको छ। यसले मानवता हराउँछ’उनले भने।

उनले जैविक कारणले सन्तान जन्माउन नसक्नेहरुले ‘एडप्सन’ बारे सोच्नुपर्ने बताएका छन्। पोपले मानिसहरुलाई अभिभावकत्व लिनबाट नडरानउन समेत आग्रह गरेका छन्।

मानिसहरुले सन्तानको सट्टा घरपालुवा जनावरलाई प्राथमिकता दिने गरेको बारे उनले पहिलोपटक बोलेका होइनन्। सन् २०१४ मा पनि उनले सन्तानको सट्टा घरपालुवा जनावरलाई महत्व दिनु ‘सांस्कृतिक पतनको अर्को घटना’ भएको बताएका थिए। उनले आमाबुवा र बच्चा बिचहुने ‘जटिल’ सम्बन्धभन्दा जनावरसँग ‘सजिलो’ सम्बन्ध भावनात्मक हुँदै गएको समेत बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब २५ लाख बढीले...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा १६ च...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी...