चीनकै सबैभन्दा लामो 'अन्डरवाटर हाइवे टनल' को निर्माण सम्पन्न भएर संचालनमा आएको छ। निर्माण सुरु गरिएको चार वर्षमै ताल मुनिबाट निर्माण गरिएको 'अन्डरवाटर हाइवे टनल' को काम सकिएर सवारीसाधनहरु संचालनमा ल्याइएको हो।
सांघाईभन्दा ५० किलोमिटर पूर्वी क्षेत्रमा रहेको जियाङसु प्रान्तस्थित लेक टिएहुमुनिबाट यो सुरुङमार्ग बनाइएको हो। उक्त 'अन्डरवाटर' सुरुङ राजर्मागको…