बुटवल : रुपन्देहीको सैनामैना नगरपालिका-२ स्थित उचिडिहवामा थारु होमस्टे सञ्चालनमा आएको छ। सोमवारबाट सञ्चालनमा आएको होमस्टेबाट थारु खानपिन, कला संस्कृति, भेषभूषाको संरक्षण एवं सम्बद्र्धन र प्रचारप्रसार गरी पर्यटन प्रबर्द्धन गर्ने लक्ष्य लिइएको छ।

होमस्टे सञ्चालनका लागि सैनामैना नगरपालिकाले पाँच घर निर्माणका लागि  १० लाख अनुदान दिएको छ। त्यस्तै, कार्यक्रम सञ्चालन…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय