spot_img

spot_img

प्रचण्डको प्रस्तावमा लेखनाथको फरक मत, ‘प्रचण्डमा बढी नै आत्मकेन्द्रित व्यक्तिवाद देखियो’

काठमाडौंं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिदेवनमा १० बुँदे फरक मत राखेका छन्।

उनले माओवादीका नेताहरु व्यक्तिवाद पछाडि लाग्दा प्रचण्डमा भने बढी आत्मकेन्द्रीत व्यक्तिवाद देखिएको टिप्पणी गरेका छन्।

‘आफू स्वयम् उपस्थित भएको ठाँउमा आफ्नो तस्विर कसले राख्न लगायो? कमरेड अध्यक्ष त्यो ठाउँमा दिलबहादुर रम्तेल सुरेश वाग्ले वा अरू कोही शहीदको तस्‍विर राखेको भए हाम्रो संस्कृति पनि सुसंगत हुन्थ्यो होला’ न्यौपानेले फरक मत राख्दै उल्लेख गरेका छन्।

यस्तै, प्रचण्डको दस्तावेजले उडान भरेको भएपनि खुट्टा नटेकेको टिप्पणी गरेका छन्। ‘दक्षिणपन्थी संशोधनवादी दिशा बोकेको छ। कसरी कम्युनिस्ट पार्टीको महाधिवेशनको दस्तावेज हुन सक्छ ?’ उनले प्रश्न गरेका छन्।

 

न्यौपानेले बुर्जुवा सरकारमा गएर समाजवादको आधार तयार नहुने भन्दै त्यसलाई मार्क्सवाद विरोधीको संज्ञा दिए।

यस्तै उनले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रति स्पष्ट विचार बनाउनुपर्ने माग राखेका छन्। भने,’ विचार स्पष्ट नहुँदा समाजवादी आन्दोलन नेतृत्व गर्ने हाम्रो धरातल बन्दैन।’

उनले पटक पटक सरकारमा गएका नेता र तिनका पिएको सम्पत्ति सार्वजनिक गर्न माग समेत राखेका छन्।

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष र माओवादी केन्द्रीय कमिटीका सदस्य रहेका न्यौपानेले आफूले फरक प्रस्ताव पेश नगरेको बताए। दस्तावेजमा भएका कतिपय कुराहरु चित्त नबुझेर आफूले फरक मत राखेको उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...