spot_img

spot_img

नेपालीको सङ्ख्या धेरै भएका ६ देशमा प्रहरीको एसएसपी राख्ने तयारी

काठमाडौं : धेरै सङ्ख्यामा नेपालीहरु भएका देशमा एसएसपी दर्जाको सहचारी राख्ने तयारी गरेको छ।

पछिल्लो समय विदेशमा रहेका नेपालीहरु देशभित्रका अपराधिक गतिविधिमा जोडिने गरेको र अन्तर्राष्ट्रिय अपराध अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्सालले यस्तो प्रस्ताव गरेको हो।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई चलानी नम्बर १०८/२०७८/६/८ गते पत्रचार गर्दै एसएसपी राख्ने तयारी गरेको हो। हेर्डक्वाटरले प्रस्ताव गरेका देशहरुमा मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश, संयुक्त अरब इमिरेट्स र संयुत राष्ट्रसंघ रहेका छन्।

नेपाल प्रहरीले अन्य देशहरुमा भएका घटनामा संलग्नहरुको अनुसन्धान तथा पक्राउ गर्न इन्टरपोलको सहयोगमा काम गर्दै आएको छ। अहिले पनि ३८ जना नेपाल प्रहरीको रेड नोटिसमा रहेका छन्। रेड नोटिसमा भएकामध्ये १५ जना कहाँ छन् भन्ने लोकेट भइसकेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।

गत मंसिर २९ गते मात्र बाहराइनबाट अशोक गुरुङलाई हत्याको केसमा प्रहरीले ल्याएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

प्रेस सेन्टर नेपाल, पर्साले दुइ पत्रकारिता पुरस्कार वितरण गर्ने

वीरगंज, १० जेठ । प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । सेन्टरको जिल्ला समितिको बैठकले...

२१२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान

वीरगञ्ज (पर्सा), ९ जेठः नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी...

ज्यान मुद्दामा आरोपित १८ वर्षपछि पक्राउ

वीरगज,८ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले कर्तव्य ज्यान मुद्दामा आरोपित एकजना फरार अभियुक्त १८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन...

मेयर टी–२० कपः कलैयालाई पराजित गर्दै मोतीहारीले हात पार्यो

वीरगंज, ६ जेठ । कलैया क्रिकेट क्लबलाई पराजित गर्दै भारत मोतिहारीको योङ ११ ले आइतवार मेयर टी–२० कपको उपाधी हात पारेको...

वीरगंजका मेयर विद्यार्थीसँग कक्षाकोठामा भेटिए

पर्सा, ६ जेठ । वीरगंजका मेयर राजेशमान सिंह आइतवार बिहान ७ बजे बहुअरीस्थित शारदा मा.वि.को कक्षा १० का विद्यार्थीसँगै बसेर सिक्दै...

पोखरियामा प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न स्वास्थ्यमन्त्री यादवको निर्देशन

वीरगंज, ६ जेष्ठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता...
spot_img
spot_img

सम्बन्धित समाचार

प्रेस सेन्टर नेपाल, पर्साले दुइ पत्रकारिता पुरस्कार वितरण गर्ने

वीरगंज, १० जेठ । प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । सेन्टरको जिल्ला समितिको बैठकले स्व।पत्रकार कृष्णसेन समृति...

२१२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान

वीरगञ्ज (पर्सा), ९ जेठः नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको...

ज्यान मुद्दामा आरोपित १८ वर्षपछि पक्राउ

वीरगज,८ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले कर्तव्य ज्यान मुद्दामा आरोपित एकजना फरार अभियुक्त १८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन लखनपुर गाविस–९ एकडर्वा...

मेयर टी–२० कपः कलैयालाई पराजित गर्दै मोतीहारीले हात पार्यो

वीरगंज, ६ जेठ । कलैया क्रिकेट क्लबलाई पराजित गर्दै भारत मोतिहारीको योङ ११ ले आइतवार मेयर टी–२० कपको उपाधी हात पारेको छ । कलैयालाई...

वीरगंजका मेयर विद्यार्थीसँग कक्षाकोठामा भेटिए

पर्सा, ६ जेठ । वीरगंजका मेयर राजेशमान सिंह आइतवार बिहान ७ बजे बहुअरीस्थित शारदा मा.वि.को कक्षा १० का विद्यार्थीसँगै बसेर सिक्दै सिकाउँदै गरेको अवस्थामा...

पोखरियामा प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न स्वास्थ्यमन्त्री यादवको निर्देशन

वीरगंज, ६ जेष्ठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...