काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र अहिले प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। यस्तै, हलमा विभिन्न प्रतिवेदन र विधानबारे छलफल हुँदैछ।

सभाहल बाहिरको कोठामा भने जनयुद्ध र प्रचण्ड पथको झल्को दिने पेन्टिङ र तस्विरहरु राखिएका छन्। विभिन्न…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय