spot_img

spot_img

विरगंजको भन्सारमा तस्करहरुको समुहबाट पत्रकारितामा हस्तक्षेप

विरगंज १० पौष

भारतबाट नेपाल तर्फ भन्सार छलिगरी भारतको रक्सौलबाट विरगंज तर्फ भन्सार छलिगरी
लैजादै गरेको बिभिन्न किसिमको समान जस्तै लाता कपडा, किराना समान, तथा अन्य वस्तुहरु खुल्याम तस्करी भई रहेको छ । खुल्याम तस्करी गरी मालसमान लगेको हेरेर सोधपुछ तथा भिडियो गर्दा धाक धमकी दिदै पत्रकारितामा हस्तक्षेप गरेका छन् । पहिलेको तुलनामा हेर्दा
आजको दिनमा प्रशासनको सामनेबाट धमाधम तस्करी भईरहेको छ । वीरगंजको भन्सारको अवस्था हेरी हाम्रो नेपाल न्यूज एक्सप्रेस दैनिकको संवाददाता सोधपूछ तथा कैमरामा कैदगर्दा
प्रशासनको सामने तस्करहरुसंग झडप समेत भएको छ । आजको गतिविधीले गर्दा प्रशासन भन्दा तस्करहरु नै बढि शक्तिशालि छन् भने हेर्न पाएको छ । हाम्रो संवाददातालाई तस्करहरुले फोहोर गालि गर्दा गर्दै तस्करहरुको समुह बनाई ज्यानले मार्छु धम्की समेत पाएको छ । गतिविधि बिगर्दै गरेको अवस्था प्रशासनले हेरी मालसमान बोकेको एउटा साईकल पक्राउ गरी भन्सार नजिक


शसस्त्र प्रहरी बलको प्रहरी निरिक्षक सुवर्ण बम वर्माले आफनो निगरानी लिनु भएको छ । माल समान बोकेको साईकल पक्राउ गर्दा तस्करहरुले शसस्त्र प्रहरी बल पोष्टको गेटमा उभि गालि गलौजा र जोर जोरले धमकी समेत पाउदा शसस्त्र प्रहरी बलको प्रहरीले हाम्रो संवाददाताको सुरक्षा दिई पोष्ट भित्र राख्नु भएको थियो । प्रशासनको मिलोमतमा लाइन मिलाई मालसमान भारतको रक्सौलबाट विरगंज तर्फ भन्सार छलिगरी ओहो र दोहोर हुन्छ भने त्यहीको एउटा तस्करले भिडियो समेत जानकारी गराएको छ । समग्रमा हेर्दा भन्सारको कर्मचारी, शसस्त्र प्रहरी, जनपद प्रहरी समेतको मिलोमतमा तस्करी भई रहेको अवस्था हाम्रो संवाददाता भिडियो समेत जनकारी गराएका छन् । बिग्रदो अवस्था हेरी तस्कारहरुको बिचको बिचौलिया हामीसंग मिलोमत बनाइ काम गर्न दिनु भने पैसाको लोभ पनि देखाएका छन् । हाम्रो संवाददाता पैसाको लोभको अवस्था नगर्दा झन तनासाही तस्करहरुबाट बढेको हुनाले शसस्त्र प्रहरी बलको प्रहरी निरिक्षक सुवर्ण बम वर्माले आफनो निगरानिमा स्कोटिंग गरी विरगंजको भन्सारबाट घन्टाघरसम्म तस्करहरुबाट सुरक्षा समेत पूर्याउनु भएको छ । पर्साको सिमावर्ती वीरगंजको इनार्वा, श्रीसिया, अलौं, छिपहरमाईको भिस्वा, भलुवहिया, मिर्जापुर, टिहुकी, चारगाहा, विन्दवासिनीको झौवा, इटियाही, अमरपटी, प्रसौनी भाठा, पकहा मैनपुरको धोरे, खेस्राहा, जगरनाथपुरको जानकीटोला, दसौता, पाडेपुर, लगायतको नाका भएर तस्करी भइरहेको स्थानियहरुले वताएका छन् । हालको एस.पि को उपस्थितिमा तस्करी तिब्र गतिले बढदै गएको र तस्करहरुको चहल पहल अलि बढि नै भएको स्थानीयहरुको गुनासो समेत जानकारी पाईएको छ । पटक पटक पत्रपत्रिका तथा अनलाईन पत्रिका मार्फत तस्करीको समाचार आए पनि प्रशासनको प्रवाह र डर नै नगरी पैसाको बलमा हामी तस्करी गर्छौ भने तस्करहरुले नै जानकारी गराएका छन् ।

    भिडिया हेर्नको लागि यहाँ क्लिक गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी...