spot_img

spot_img

वीरगञ्जमा विश्वविद्यालय बनाउन पहल गर्ने मन्त्री यादवको प्रतिबद्धता

वीरगञ्ज, ३ पुष । नेपाल सरकारका बन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले गुणस्तरीय र व्यावहारिक शिक्षालाई सर्वसुलभ बनाउनुपर्नेमा जोड दिएका छन् । प्याब्सन पर्साको १५ औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले वीरगञ्जमा विश्वविद्यालय बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

तुलनात्मक रुपमा मुस्लिम तथा दलित समुदाय शिक्षाको पहुँचबाट टाढा रहेको बताउँद यादवले आर्थीक, सामाजिक तथा सांस्कृतिक कारणले सिमान्तकृत समुदायका बालबालिकाले बिचमै पढाई छाड्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताए ।

अनिवार्य र निःशूल्क शिक्षा प्रदान गर्ने सरकारको दायित्व मौलिक हकमै उल्लेख भएपनि व्यावहारिक रुपमा कार्यनयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री यादवले सहकार्य र समन्वयात्मक भूमिका खेल्नुपर्ने बताएका छन् । प्याब्स पर्साका अध्यक्ष डा. हरिशंकर साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का नेता पर्सा क्षेत्र नम्बर ३ का निलम्बीत सांसद हरिनारायण रौनियार, प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य करिमा बेगम, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, चण्डीप्रसाद गणका गणपति मनोज कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, प्याब्सनका केन्द्रीय सदस्य प्रकाश उपाध्याय, एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, पुस्तक व्यवसायी संघ पर्साका अध्यक्ष रोहित ब्याहुत लगायतका विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधिसहितको उपस्थिती रहेको थियो । नवदिप एकेडेमीकी प्रधानाध्यापिका सुशिला साहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण अशोक संग्रौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...
spot_img
spot_img

सम्बन्धित समाचार

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...