spot_img

spot_img

धनुषाबाट व्यापक तस्करी

वीरगंज । नेपाल प्रहरी एवं सशस्त्र प्रहरीको सेटिङ र संरक्षणमा धनुषाका केही नाकाहरूबाट व्यापक तस्करी भैरहेको छ। धनाैजी, महिनाथपुर नाकाबाट यसरी दुबै प्रहरीको संरक्षणमा तस्करी माैलाइ रहेको छ। सशस्त्र प्रहरीको तर्फबाट दुई नम्बर प्रदेश भरि स्क्वार्ड टाेलीकाे नाममा सिभिल प्रहरी परिचालन गरिए पनि उक्त टाेलीले धनुषाको तस्करी नियन्त्रण गर्न सकेको छैन भने तस्करीको सामानहरू पनि पक्राउ गर्न सकेको छैन । यसबाहेक धनुषा स्थित गणबाट पनि घुमुवा परिचालन भए पनि तस्करीको सामान पक्राउ परेको छैन ।यसबाट तस्करीमा सशस्त्र प्रहरीकाे संरक्षण रहेको पुष्टि हुन्छ । नेपाल प्रहरीको हकमा एसपी बसन्त रजाैरेले सरूवा भए देखि तस्करहरूबाट रकम लिएको देखिएको छैन तापनि मातहतका इप्रका , चाैकी र घुमुवाहरूले भने व्यापारी अनि तस्करहरूबाट रकम लिने काम गरिरहेका छन् ।
तस्करीको लाइन पाउनेहरूमा समतुल्ला २० हजार , नइमनियां १८ हजार , धर्मेन्द्र साह २० हजार , जीतु साह १० हजार , सुरेन्द्र मण्डल १५ हजार , मुकेश राय १० हजार , संजय गिरी १५ हजार , सुशील साह १० हजार , सहिद मियाँ २० हजार र बरतुल्ला खान २५ हजार रहेका छन् । यिनीहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रूटमा पर्ने प्रत्येक युनिटलाई यति रूपैयाँकाे दरले रकम दिएर तस्करी धन्दा चलाई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...

महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरु

बारा, २२ मंसिर । विश्वप्रसिद्ध महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरुले मेला भर्न थालेका छन् । प्रतिदिन भारतको विभिन्न नाका तथा नेपालभरिबाटै...
spot_img
spot_img

सम्बन्धित समाचार

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा १६ च...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी...

महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरु

बारा, २२ मंसिर । विश्वप्रसिद्ध महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरुले मेला भर्न थालेका छन् । प्रतिदिन भारतको विभिन्न नाका तथा नेपालभरिबाटै महागढीमाईको मेला भर्न...