काठमाडौं– पूर्वका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको ‘छेक्यो मायालु’को भिडियो अमेरिकाबाट सार्वजनिक भएको छ । ताराको स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ ।

माता पाथीभरा फिल्मस्ले निर्माण गरेको भिडियोमा सागर कुरुङको निर्देशन छ । मधुराज केरुङ, तारा लिङ्देन, लेन्जो इङ्वा,रुपा तुम्रोक, निङ्वा नेम्बाङ, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघालगायतले अभिनय गरेको भिडियोमा किशोर सुब्बाको लगानी छ ।

भिडियोमा सञ्जय आचार्यको छायांकन छ । भिडियो जेपीजे इन्टरटेनमेन्ट अनलाइन टिभी च्यानल अमेरिकाबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय