प्रविशा र निर्माण

काठमाडौं–गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारीले गृह जिल्ला झापामा प्रेमी निर्माण सिटौलासँग इन्गेजमेन्ट गरेकी छन् । झापाको चारपाने घर भएका निर्माण लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।

निर्माणसँग इन्गेजमेन्टका लागि झापा पुगेकी प्रविशाले यही मंसीर ५ गते विवाह गर्दैछिन् । यो जोडीले आफ्ना परिवार र आफन्तमाझ विवाह गर्दैछन् ।

नेपाली सुगम संगीतसँगै पार्श्व संगीतमा गायिका प्रविशा नाम चालेकी गायिका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय