धनगढी। धनगढीमा एक बालक मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका-२ शिखर टोलस्थित एक घरमा बालक मृत फेला परेका हुन्।

मृत्यु हुनेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका-२ का बहादुर रोकायाका १० वर्षीय छोरा निशान रहेको प्रहरीले जनाएको छ।

निशान कोठाभित्रै मृत फेला परेकोमा उनकी आमा माघी पनि सम्पर्कविहीन रहेको जानकारी प्रहरीले दिएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय