पल र कविता

काठमाडौ– पीके फिल्मसकाे प्रस्तुतिमा अभिनेता पल शाह र मोडल कविता राय फिचर्ड म्युजिक भिडियो ‘हेरेर तिमीलाई’ सार्वजनिक भएको छ ।

शिव परियार र अन्जु पन्तको स्वर रहेको गीतमा रवीमान सिंह बस्न्यातको शब्द, टीका बम्जनको संगीत र साहस शाक्यको एरेञ्ज छ ।

काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर करेक्सन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय