काठमाडौं। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन्। उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले नियुक्त गरेका हुन्। मुख्यमन्त्री शाहीले झन्डै दुई सातापछि एउटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेका हुन्।
सत्तासाझेदार दलबीच भागबन्डा नमिल्दा कर्णालीमा अरू मन्त्री नियुक्ति हुन सकेको छैन।
ताजा समाचार
लोकप्रिय
© 2023, All right reserved to Nepal News Express Daily
. .