spot_img

spot_img

वीरगंज भन्सार क्षेत्रमा घुमुवा असई थापाको आतंक

पर्सा, २८ भाद्र – नेपालकै आर्थिक नगरी भनेर चिनिने र सबै भन्दा बढी राजस्व संकलन हुने ठाउँ भनिएको बिरगंज भन्सार क्षेत्रमा सशस्त्र प्रहरी घुमुवाले चान्दा आतन्क बढेपनि समबन्धित निकाय भनिएको सशस्त्र प्रहरी प्रमुख मौन रहेका छन ।

सीमा नाकामा सशस्त्र प्रहरीको तर्फबाट घुमुवा परिचालन हुनासाथ बिरगंज भन्सार क्षेत्रबाट व्यापक तस्करीको लाइन बढेको पाइन्छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले आफ्नो जिल्लामा कुनै किसिमको घुमुवा परिचालन नभएको ठोकुवा गरिरहेकै अवस्थामा भन्सार क्षेत्रमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक थापालाइ घुमुवामा खटाइएको छ ।

बोर्डर आउट पोस्ट बिरगंजका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमका बिश्वासिलो पात्रको रूपमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक थापा भएकै कारण भन्सार क्षेत्रमा खटाइएको बताइन्छ । भन्सार क्षेत्रमा सशस्त्र प्रहरी सहायक निरीक्षक थापा जानू कुनै नौलो कुरो नभएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार कुनैपनी हाकिम आउनसाथ बार्गेनिङ्गको कुरा मिलाउन सफल हुदा बिरगंज भन्सार क्षेत्रमै पटक पटक गरि चौथो पटक आउन सफल भएको बताए । आफ्नो हाकिमलाइ सोचे जस्तो रकमको लोभमा पारी भन्सारमा चौथो पटक पुगेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम...

राष्ट्रि्य युवा संघ नेपाल का धोबिनी गाउँपालिका अध्यक्ष मिरोज समानीले पार्टी परित्याग गरेका छन्

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका...

एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालनेबित्तिकै अबैध हातहतियार कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगन्ज १० फाल्गुन जिल्ला प्रहरी कार्यालय पर्साले हातहतियार सहित दुईजनालाई पक्राउ गरेको हो। हातहतियार सहित पक्राउ पर्नेमा कालिकामाई वडा नम्बर ५ का दिपेन्द्र...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

रौतहट, ९ फागुन । गढीमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु भएको छ । इलाका...
spot_img
spot_img

सम्बन्धित समाचार

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको...

एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालनेबित्तिकै अबैध हातहतियार कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगन्ज १० फाल्गुन जिल्ला प्रहरी कार्यालय पर्साले हातहतियार सहित दुईजनालाई पक्राउ गरेको हो। हातहतियार सहित पक्राउ पर्नेमा कालिकामाई वडा नम्बर ५ का दिपेन्द्र गिरी र पोखरीया...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९ सडकखण्डमा सवारी साधन...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

रौतहट, ९ फागुन । गढीमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरूडाका...

बाघको आक्रमणबाट २ जना घाइते

वीरगंज, ९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम लोकमार्ग–जंगलमा बाघले आक्रमण गर्दा दुईजना मोटरसाइकलमा जांदै गरेका व्यक्ति घाइते...