
वीरगंज २६ कार्तिक
छिपहर माई गाउँ पालिका वाड नं.०५ भिस्वा शत्रोधन तिवारीको घरमा आगलगी भएको छ। उक्त आगलगीमा अ.तिन लाखको माल समानको क्षति भएको छ । क्षति भएको मोटरसाईकल, खसि बाखरा र लताकपडा पूरै घर जलि नष्ट भएको छ । भने मानिसको जानमानको केहि क्षति भएको छैँन । थप विवरण आउन बाँकी