काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो पूर्ण इजलासमा राखेका ६ वटा मुद्दाको सुनुवाइ गरेर बाहिरिएका छन्। न्यायाधीशहरूले पनि तोकिएको दैनिक पेसीका मुद्दामध्ये बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्रै हेरेका छन्।

यी चार वटा इजलासमा रहेका बन्दीप्रत्यक्षीकरणको मुद्दा हेरेर न्यायाधीशहरू आन्तरिक छलफलमा गएका छन्। प्रधानन्यायाधीशले ६ वटै मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेका छन्।

आज सर्वोच्च परिसरमा कानून व्यवसायी र प्रहरीबीच झडप भएको थियो। उक्त झडपमा परी केही कानून व्यवसायीहरू घाइते भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय