जनकपुरधाम। प्रदेश २ सरकारले आज बिहीबार सार्वजनिक बिदा दिएको छ।

छठ पर्वको अवसरमा प्रदेश २ सरकारले २५ कात्तिक २०७८ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश २ सरकारले प्रकाशन गरेको राजपत्रमा आज सार्वजनिक बिदा उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय