धनगढी । सेती अस्पतालमा उपचाररत धनगढीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
धनगढी उप-महानगरपालिका-५ का ७२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
यस्तै पछिल्लो २४ घण्टामा १०७ नमूना परीक्षण गर्दा थप १४ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
हाल अस्पतालमा २ संक्रमितको उपचार भइरहेको छ।