spot_img

spot_img

सल्यानबाट दाङ आउँदै गरेको बस दुर्घटना, कम्तीमा ९ जनाको मृत्यु

दाङ । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटनामा परी ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। बस सडकबाट २ सय मिटर तल खसेको छ।

थापाले आफू घटनास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको बताए। “घाइतेको संख्या धेरै छ,” उनले भने, “हामी उद्धार गरी अस्पताल पुर्‍याउँदै छौं।” बसमा ३० जना यात्रु रहेको बताइएको छ। १८ जना घाइतेको सल्यानमा उपचार भइरहेको छ।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो। प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना२ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

होलीमा बाराबाट १८ जना पक्राउ, १९२ वटा सवारी साधन नियन्त्रण

वीरगंज, १४ चैत । जिल्ला प्रहरी कार्यालय बाराले होलीमा मादक पदार्थ सेवन गरेर होहल्ला मचाउने १८ जनालाई पक्राउ गर्नुका साथै १९२...

गेस्टहाउसबाट चरेससहित तीनजना पक्राउ

वीरगंज १० चैत । वीरगंजबाट १२ केजी चरेससहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेका छन् । वीरगंजको घण्टाघर स्थित रहेको नारायणी गेष्ट...

५० जना दलित बालबच्चालाई निशुल्क ट्युसनको ब्यवस्था

वीरगंज, १० चैत । दलित एकता उत्थान नेपालले ५० जना दलित बालबालिका हरूलाई निशुल्क ट्युसनको ब्यवस्था गर्ने भएको छ । वीरगंज महानगरपालिका–२३...

विश्वकप छनोट फुटबल : नेपाल र बहराइन भिड्ने

काठमाडौँ, ८ चैत : फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना...

हिन्दु राष्ट्रको पुनस्र्थापना पार्टीको एजेन्डा- अध्यक्ष राजेन्द्र लिङ्देन

वीरगंज, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनस्र्थापना...

मोस्ट वान्टेड भारतीय दुई अपराधीलाई गोली हानी पक्राउ गर्न प्रहरी सफल

जनकपुरधाम, ६ चैत: मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । सर्लाहीको बरहथवा नगरपालिका–...
spot_img
spot_img

सम्बन्धित समाचार

होलीमा बाराबाट १८ जना पक्राउ, १९२ वटा सवारी साधन नियन्त्रण

वीरगंज, १४ चैत । जिल्ला प्रहरी कार्यालय बाराले होलीमा मादक पदार्थ सेवन गरेर होहल्ला मचाउने १८ जनालाई पक्राउ गर्नुका साथै १९२ वटा सवारी साधनलाई...

गेस्टहाउसबाट चरेससहित तीनजना पक्राउ

वीरगंज १० चैत । वीरगंजबाट १२ केजी चरेससहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेका छन् । वीरगंजको घण्टाघर स्थित रहेको नारायणी गेष्ट हाउसबाट दुर्ई जनालाई...

५० जना दलित बालबच्चालाई निशुल्क ट्युसनको ब्यवस्था

वीरगंज, १० चैत । दलित एकता उत्थान नेपालले ५० जना दलित बालबालिका हरूलाई निशुल्क ट्युसनको ब्यवस्था गर्ने भएको छ । वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तामा ...

विश्वकप छनोट फुटबल : नेपाल र बहराइन भिड्ने

काठमाडौँ, ८ चैत : फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ । बहराइनको राष्ट्रिय...

हिन्दु राष्ट्रको पुनस्र्थापना पार्टीको एजेन्डा- अध्यक्ष राजेन्द्र लिङ्देन

वीरगंज, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनस्र्थापना पार्टीको एजेन्डा रहेको...

मोस्ट वान्टेड भारतीय दुई अपराधीलाई गोली हानी पक्राउ गर्न प्रहरी सफल

जनकपुरधाम, ६ चैत: मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । सर्लाहीको बरहथवा नगरपालिका– ६ मा डेरा...