spot_img

spot_img

वीरगञ्ज पिपरामा एक आपसमा गाडी ठोक्दिा डा. स्वेता गुप्ता सहित ७ जना घाईते

वीरगञ्ज २० कात्तिक । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरा मुख्य सडकमा दुईवटा गाडीहरु एक आपसमा ठोक्दिा जना ७ जना घाईते भएका छन ।

वीरगञ्ज पिपरा मुख्य सडकमा गाडी ठोक्दिा ७ जना घाईते भएको वडा प्रहरी कार्यलय श्रीपुरले जनाएको छ ।

घाईते मध्ये निजी कारमा सवार ३५ बर्षीय सुगन्धा कुमारी गुप्ता सख्त घाईते भएको र उनको अवस्था गम्भिर रहेको छ । धाईतेहरुको उपचार वीरगञ्ज हेल्थकेयर होस्पिटल बहुअरीमा भईरहेको वडा प्रहरी कार्यलय श्रीपुरले जनाएको छ । आज दिउसो जिल्ला स्वास्थ्य कार्यलय अगाडी र्तिब गतिमा रहेका बागमती प्रदेश ०१-४४७३ नम्बरको कार तथा ना. १ च ८२२२ भाडाका म्याजीक जिप एक आपसमा ठोक्दिा नेशनल मेडिकल कलेज तथा गण्डक हस्पिटलका शिशु रोग बिशेषज्ञ डा. स्वेता गुप्ता घाईते भएको उनको अवस्थापनि चिन्ता जनक रहेको छ ।

कारमा सवार दुबैजना महिलाहरुलाई थपउपचारको लागी काठमाडौ लाने त्यारी भईरहेको अस्पतलका संचालक डा. अबुलहैस असांरीले बताए ।

त्यसै गरि म्याजीक जिपमा सवार बारा बुनियाद निवासी चालक सुभराम मण्डल, यात्रु परवानीपुर आसमुनी खातुन, सुभाष पटेल बेतिया निवासी साक्षीक कुमारी, हस्मुदिन अंसारी रहेका छन ।

उनीहरुको उपचार वीरगञ्ज हेल्थकेयरमा भईरहेको छ । कारका चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

प्रत्यदशीका अनुसार कार गण्डक तिर गईरहेको बेला बिपरित दिशाबाट आएको तिब्रगतीमा म्याजीक जिप एक आपसमा ठोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

वीरगंजको भाटभटेनीमा म्याद गुज्रेका सामान बिक्री, ५ हजार जरिवाना

वीरगन्ज, ३० भदौं । वीरगंजको भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेपछि पाँच हजार जरिवाना गरिएको छ । आइतवार...

“ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा को–को विद्यार्थीहरु उत्कृष्ट ?

वीरगंज, २९ भदौ । “ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आनन्द चौधरी द्वितीय र माइस्थान...

हिन्दूको भावना विपरीत संविधान संशोधन गरिए मान्य हुँदैन : विश्व हिन्दू महासंघ 

काठमाडौँ/देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध...

राष्ट्रिय स्वतन्त्र पार्टी छिपहर माईद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बीरगञ्ज २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउपालिकाले श्री नवगवा माधमिक बिधालय चरगाहा वाड २ र श्री...

विश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने

काठमाण्डौ २७ भदाै/ नेपाललाई हिन्दू अधिराज्य पुनर्नस्थापना गर्ने माग सहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ।...

अव्यवस्थित नारायणी अस्पतालमा गरीबले सहज पाउदैनन उपचार

वीरगंज, २५ भदौ । मौसममा लगातार उतारचढावको कारण पर्सामा बिरामीहरुको संख्या निकै बढेको छ । चर्को घाम, प्रचण्ड गर्मी र उकुसमुकुस...
spot_img
spot_img

सम्बन्धित समाचार

वीरगंजको भाटभटेनीमा म्याद गुज्रेका सामान बिक्री, ५ हजार जरिवाना

वीरगन्ज, ३० भदौं । वीरगंजको भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेपछि पाँच हजार जरिवाना गरिएको छ । आइतवार अनुगमनका क्रममा म्याद...

“ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा को–को विद्यार्थीहरु उत्कृष्ट ?

वीरगंज, २९ भदौ । “ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आनन्द चौधरी द्वितीय र माइस्थान विद्यापीठ की रूपा...

हिन्दूको भावना विपरीत संविधान संशोधन गरिए मान्य हुँदैन : विश्व हिन्दू महासंघ 

काठमाडौँ/देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध स्वरुप विश्व हिन्दू...

राष्ट्रिय स्वतन्त्र पार्टी छिपहर माईद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बीरगञ्ज २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउपालिकाले श्री नवगवा माधमिक बिधालय चरगाहा वाड २ र श्री देबि स्थान ने.रा...

विश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने

काठमाण्डौ २७ भदाै/ नेपाललाई हिन्दू अधिराज्य पुनर्नस्थापना गर्ने माग सहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ। राप्रपालगायत विभिन्न हिन्दूवादी...

अव्यवस्थित नारायणी अस्पतालमा गरीबले सहज पाउदैनन उपचार

वीरगंज, २५ भदौ । मौसममा लगातार उतारचढावको कारण पर्सामा बिरामीहरुको संख्या निकै बढेको छ । चर्को घाम, प्रचण्ड गर्मी र उकुसमुकुस मौसमको कारण भाइरल...