spot_img

spot_img

वीरगञ्ज पिपरामा एक आपसमा गाडी ठोक्दिा डा. स्वेता गुप्ता सहित ७ जना घाईते

वीरगञ्ज २० कात्तिक । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरा मुख्य सडकमा दुईवटा गाडीहरु एक आपसमा ठोक्दिा जना ७ जना घाईते भएका छन ।

वीरगञ्ज पिपरा मुख्य सडकमा गाडी ठोक्दिा ७ जना घाईते भएको वडा प्रहरी कार्यलय श्रीपुरले जनाएको छ ।

घाईते मध्ये निजी कारमा सवार ३५ बर्षीय सुगन्धा कुमारी गुप्ता सख्त घाईते भएको र उनको अवस्था गम्भिर रहेको छ । धाईतेहरुको उपचार वीरगञ्ज हेल्थकेयर होस्पिटल बहुअरीमा भईरहेको वडा प्रहरी कार्यलय श्रीपुरले जनाएको छ । आज दिउसो जिल्ला स्वास्थ्य कार्यलय अगाडी र्तिब गतिमा रहेका बागमती प्रदेश ०१-४४७३ नम्बरको कार तथा ना. १ च ८२२२ भाडाका म्याजीक जिप एक आपसमा ठोक्दिा नेशनल मेडिकल कलेज तथा गण्डक हस्पिटलका शिशु रोग बिशेषज्ञ डा. स्वेता गुप्ता घाईते भएको उनको अवस्थापनि चिन्ता जनक रहेको छ ।

कारमा सवार दुबैजना महिलाहरुलाई थपउपचारको लागी काठमाडौ लाने त्यारी भईरहेको अस्पतलका संचालक डा. अबुलहैस असांरीले बताए ।

त्यसै गरि म्याजीक जिपमा सवार बारा बुनियाद निवासी चालक सुभराम मण्डल, यात्रु परवानीपुर आसमुनी खातुन, सुभाष पटेल बेतिया निवासी साक्षीक कुमारी, हस्मुदिन अंसारी रहेका छन ।

उनीहरुको उपचार वीरगञ्ज हेल्थकेयरमा भईरहेको छ । कारका चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

प्रत्यदशीका अनुसार कार गण्डक तिर गईरहेको बेला बिपरित दिशाबाट आएको तिब्रगतीमा म्याजीक जिप एक आपसमा ठोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।...
spot_img
spot_img

सम्बन्धित समाचार

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि थुनामा राखेको जनाएको...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका छन्। बुधबार ऊर्जा मन्त्रालयमा...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । बुधवार बिहान ७ः४०...