काठमाडौँ– तिहारलाई झिलिमिली पर्वको रूपमा बुझ्ने गरिन्छ । दीपावली र तिहारको प्रसङ्ग नेपाली फिल्ममा राखिएको मात्र छैन, गीतसंगीतलाई पनि समेटिएको छ । तिहार नजिकिँदै गर्दा बज्ने गीतसंगीतमा अधिकांश नेपाली फिल्मकै गीतसंगीत हुन् । जहाँ तिहार र दीपावलीको वर्णन गरिएको छ । तिहार आएपछि बज्ने गीतमा अगाडि आउँछ– तिहारै आयो लौ झिलिमिली । यो गीत तिहारमा […]