spot_img

spot_img

बाराको प्रसौनीमा मधेसी सांस्कृतिक कार्यक्रमको आयोजना ।

आफताब राय, १५ कार्तिक, बारा । मधेशको संस्कृति जगेर्न गर्न बाराको प्रसौनीमा मधेसी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । प्रसौनी गाउँपालिकाको आयोजनामा कार्यक्रममा भएको हो । कार्यक्रममा जनकपुरको मिथिला नाट्य परिषद (मिनाप) को समुहले सो सान्स्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

मधेशको संस्कृति जोगाउन र लोप हुँदै गएको विभिन्न खालका झाकी झल्काउन प्रसौनी गाउपालिकाले मधेसी सान्स्कृतिक कार्यक्रमको आयोजना गरेको अध्यक्ष भोला गुप्ताले जानकारी दिनु भयो । सो अवसरमा झिझिया, जाट्जाटिन, समाचकवा सहित मधेशी संस्कृति झल्काउने प्रस्तुती प्रस्तुत गराईएको गाउँपालिका अध्यक्ष गुप्ताको भनार्य छ ।
यसै बिच,
गाउँपालिकाले एसईईमा उतिर्ण १० जना उत्कृष्ट छात्र छात्राहरुलाई नगद २५ हजार सहित साईकल समेत बितरण गरेको गाउँपालिकाका लेखा अधिकृत प्रेम प्रसाद राउतले बताए । गाउँपालिकाद्वारा कुनिल पण्डित कुम्हाल, नसिमा खातुन, प्रनिषा जयस्वाल, पृया गुप्ता, रोशन राज गिरि,रोशन राज साह,श्याम कुमार दास, श्याम जानकि मण्डल, सुभेच्छा कुश्वाहा र सुभास दास तत्मालाई सम्मनित गरिएको गाउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत सुरेश साहले बताए । कार्यक्रम हेर्न स्थानीय, प्रसौनी गाउपालिकाका जनप्रतिनिधि सहित सयौ जनताको उपस्थिति रहेको थियो ।
त्यस्तै
गाउँपालिकाले समग्र बारा जिल्लामा अस्लिल गित र डिजे प्रतिबन्ध गराउन दिनरात अस्लिलता मुक्त समाज निर्माण अभियानमा लागेका अभियन्ता सन्चारकर्मी साजिर मन्सूरलाई बधाई दिदै प्रसंशा पत्रद्वारा सम्मान गरेको छ । कार्यक्रमको सन्चालन वडा अध्यक्ष आनन्द गुप्ताले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी...