
काठमाडौं–गायक हिमाल सागर र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘मायाले मायाले’ सार्वजनिक भएको छ । गीतमा दीपकप्रसाद वलीको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । गीतमा लाहुर गएको एक युवा, उसको सम्झनामा बसेकी एक युवती र युवतीलाई मन पराउने अर्का एक पुरुषको कथा देखाइएको छ । गीतको भिडियोमा पल शाह, पुजा शर्मा र जितु […]