कुन्साङ र मलिका

काठमाडौं– गायक राजनराज शिवाकोटीको स्वर रहेको गीत ‘तिम्ले देको गलबन्दी’को भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद बञ्जारा र राजनराजको शब्द तथा राजनराजकै संगीत छ ।

भिडियोमा कुन्साङ्ग बोम्जन र मलिका महत फिचर्ड छन् । राजेश पुमा राईको निर्देशन रहेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय