
मुम्बई(बलिउड लाइफ)– बलिउड गायिका नेहा कक्कड निजी जीवनलाई लिएर खुलेर कुरा गर्छिन् । नेहाले एक रियालिटी शोमा आफू एक बिरामीबाट पीडित भएको र जसकारण आफूलाई थुप्रै काममा अवरोध हुने गरेको खुलाएकी छिन् । नेहाका अनुसार उनलाई ‘एंग्जायटी’ रोग छ । जसकारण उनले अनेक समस्या भोगेकी छन् । ‘मसँग राम्रो परिवार, करियर भए पनि यो रोगका […]