काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाक्री स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल भर्ना भएकी छन्।

ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार राती ९ बजे अस्पताल भएको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले जानकारी दिए। 

उनका अनुसार मन्त्री झाक्री तीन दिन अस्पतालमा नै चिकित्सकको निगरानीमाा बस्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय