Saturday, October 1, 2022
spot_imgspot_imgspot_imgspot_img

गुणस्तरहीन घ्यू उत्पादन गर्ने उद्योगमा सिलबन्दी, ठूलो परिणमा घ्यू बरामद

वीरगंज, ६ असोज । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले गुणस्तरहीन घ्यू उत्पादन गर्ने उद्योगमा सिलबन्दी गरी तयारी घ्यू १६ सय लिटर र कच्चा पदार्थ १५० लिटर नियन्त्रणमा लिएको छ । बुधवार दिउँसो जिल्ला बारा फेटा गाउँँपालिका वडा नं.२ जगतपुर टोल स्थितमा संचालित गहवामाई वेकरी सटिङ्ग रिपिरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योगमा गुणस्तरहिन घ्यू उत्पादन भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय, बारा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता संरक्षण मञ्च नेपालका प्रतिनिधि र नेपाल प्रहरीको संयुक्त अगुमन टोलीले छापामारी गरेको थियो । उक्त उद्योगमा रहेको उत्पादित विभिन्न ब्राण्डका तयारी घ्यू तथा कच्चा पदार्थ पाइएको हुँदा स्थानीय प्रतिनिधि समेतको रोहबरमा उत्पादित तयारी तथा कच्चा पदार्थ सहित उद्योगमा सिलबन्दी गरी थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले गोकुल लेखिएको ५०० ग्रामको १२७७ बट्टा (६३८.५ लिटर), सोल्टी लेखिएको ५०० ग्रामको ४५९ बट्टा (२२९.५ लिटर), रोयल लेखिएको ५०० ग्रामको ५५० बट्टा (२७५ लिटर), माँ लक्ष्मी लेखिएको १ लि.को १८ बट्टा (१८ लिटर), सर्टेनिङ लेखिएको ८० कार्टुन बेकरी ( १६०० लिटर) तयारी घ्यू र घ्यू तयारको लागि राखिएको प्रति ५० लिटर भएको ३ ड्रम कच्चा पदार्थ (१५० लि.) कच्चा पदार्थ नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ ।
Website | + posts

सम्बन्धित समाचार

नेपाल भंसार कृष्णनगर मिलोमतोमा पुर्व जनाकारी हुदा करिब रु.२.५ लाख बराबर कपडा नेपाल भित्रीयो

सुधान्शु गिरी कृष्णनगर/ असोज १४ मिति २०७९/०६/१४ गते दिन शुक्रबार दिऊसो करिब ०३...

प्रतिक्रिया लेख्न नभुल्नुहोला !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस

नेपाल भंसार कृष्णनगर मिलोमतोमा पुर्व जनाकारी हुदा करिब रु.२.५ लाख बराबर कपडा नेपाल भित्रीयो

सुधान्शु गिरी कृष्णनगर/ असोज १४ मिति २०७९/०६/१४ गते दिन शुक्रबार दिऊसो...

प्रहरी नायब महानिरीक्षक आलमद्वारा ईलाका प्रहरी कार्यालय भवनको उद्घाटन।

वीरगंज । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक...

Nepal News Express Daily TV

Video thumbnail
बारामा घुमुवाहरुको सेटिङमा कल्यानपुर,मुशहर्वा, छातवा लगायतको नाकाबाट तस्करी ।
00:58
Video thumbnail
प्रहरीको मिलोमतो मा बाराको प्रसौनी बाट कपडा र भैंसीको खुलेयाम तस्करी
04:06
Video thumbnail
सशस्त्र र प्रहरी दुवैतिर सेटिङ, बाराका सबै नाकाबाट तस्करी मौलायो
01:55
Video thumbnail
छिपहर माई गाउँपालिकामा मुख्य सडकको नाला फोहर ग्रष्त
05:13
Video thumbnail
सिक्टा बजारमा अनाधुन गोली प्रहार, साह घाइते
02:26
Video thumbnail
वीरगंजको भन्सारको अवस्था हेरी हाम्रो संवाददाताको कैमरामा कैदग भिडियो
04:37
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क ( 3)
17:51
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क ( 2)
07:58
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क (1)
05:28
Video thumbnail
पर्साको छिपहरमाई भिस्वा चौकको यूवाहरुद्वारा जल यात्रुहरुलाई फ्रूटी वितरण कार्यक्रम सम्पन (2)
02:51