Saturday, October 1, 2022
spot_imgspot_imgspot_imgspot_img

वीरगञ्जको मतगणना स्थलमा पत्रकारहरुद्वारा पेन डाउन

वीरगञ्ज १ जेठ ।  वीरगञ्जका पत्रकारहरुले पेन डाउन गरेका छन् । निर्वाचनको सूचना दिन समस्या भएको र सहज वातावरण नबनाइदिएको भन्दै पत्रकारहरुले पेन डाउन गरेका हुन् । पत्रकारलाई सूचना दिन बञ्चित गरेको भन्दै पेन डाउन गरिएको नेपाल पत्रकार महासंघ पर्साका सदस्य अमित अग्रवालले जानकारी दिए ।

उनले भने, ‘निर्वान सम्बन्धी सूचना पाउने जनताको अधिकार भएपनि यहाँका निर्वाचन अधिकृतले कुनै व्यवस्था गरेनन्, सूचना दिनमा वेवास्ता गरे । नेपाल पत्रकार महासंघले पनि समन्वयात्मक भूमिका खेल्न सकेको छैन ।’

पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको उदासिनताका कारण मत गणनास्थलमा सञ्चारकर्मीलाई सूचना पाउनबाट बञ्चित गरिएको अग्रवालले सामाजिक सञ्जालमा लेखेका छन् ।
महासंघका अध्यक्षसँगै केन्द्रिय महासचिवलाईसमेत सञ्चारमैत्री वातावरण नभएको अवगत गराएपनि अवस्था सहज नभएको पत्रकार निरज पिठाकोटी मगरको भनाई छ ।

नेपाल टेलिभिजनका पर्सा जिल्ला संवाददाता बिजय चौहान, रातो पाना डटकमका प्रबन्ध निर्देशक अमित अग्रवाल, ग्यालेक्सी फोर के का पर्सा जिल्ला संवाददाता जियालाल साह, हिमालयन टेलिभिजनका प्रणय साह, नितेश कर्ण,  लगायतका पत्रकारहरुले पेन डाउन गरेको खबर९७७ अनलाइनका संवाददाता दिपु वर्णवालले जानकारी दिए ।  ( खबर 977 बाट )

Website | + posts

सम्बन्धित समाचार

नेपाल भंसार कृष्णनगर मिलोमतोमा पुर्व जनाकारी हुदा करिब रु.२.५ लाख बराबर कपडा नेपाल भित्रीयो

सुधान्शु गिरी कृष्णनगर/ असोज १४ मिति २०७९/०६/१४ गते दिन शुक्रबार दिऊसो करिब ०३...

प्रतिक्रिया लेख्न नभुल्नुहोला !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस

नेपाल भंसार कृष्णनगर मिलोमतोमा पुर्व जनाकारी हुदा करिब रु.२.५ लाख बराबर कपडा नेपाल भित्रीयो

सुधान्शु गिरी कृष्णनगर/ असोज १४ मिति २०७९/०६/१४ गते दिन शुक्रबार दिऊसो...

प्रहरी नायब महानिरीक्षक आलमद्वारा ईलाका प्रहरी कार्यालय भवनको उद्घाटन।

वीरगंज । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक...

Nepal News Express Daily TV

Video thumbnail
बारामा घुमुवाहरुको सेटिङमा कल्यानपुर,मुशहर्वा, छातवा लगायतको नाकाबाट तस्करी ।
00:58
Video thumbnail
प्रहरीको मिलोमतो मा बाराको प्रसौनी बाट कपडा र भैंसीको खुलेयाम तस्करी
04:06
Video thumbnail
सशस्त्र र प्रहरी दुवैतिर सेटिङ, बाराका सबै नाकाबाट तस्करी मौलायो
01:55
Video thumbnail
छिपहर माई गाउँपालिकामा मुख्य सडकको नाला फोहर ग्रष्त
05:13
Video thumbnail
सिक्टा बजारमा अनाधुन गोली प्रहार, साह घाइते
02:26
Video thumbnail
वीरगंजको भन्सारको अवस्था हेरी हाम्रो संवाददाताको कैमरामा कैदग भिडियो
04:37
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क ( 3)
17:51
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क ( 2)
07:58
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क (1)
05:28
Video thumbnail
पर्साको छिपहरमाई भिस्वा चौकको यूवाहरुद्वारा जल यात्रुहरुलाई फ्रूटी वितरण कार्यक्रम सम्पन (2)
02:51