spot_img

spot_img

‘छातिमा नेपालको झण्डा बोक्ने रहर थियो, नेतृत्व गर्ने अवसर पाएँ’ – Nepal Views

काठमाडौं । नेपाली क्रिकेट टोलीको नेतृत्व गर्न पाएकोमा क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट एशोसिएशनप्रति सम्मान व्यक्त गरेका छन्।

आज साँझ फेसबुकमा उनले लेखेका छन् –  छातीमा सधैं नेपालको झण्डा बोक्ने मेरो सपना थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा म गहिरो नम्र र सम्मानित छु।’

नेपाली र विश्वभरिका सबै फ्यानहरूको समर्थन र प्रार्थनाका लागि कृतज्ञ रहेको लेखेका छन्। टोलीका रूपमा आफूहरूको योजना सफल रहने पनि उनले विश्वास दिलाएका छन्।

आफूहरू सबै एक परिवार, एक टोली भएकाले नेपाली क्रिकेट टिमको कप्तान बन्न जोकोही पनि सक्नेतर्फ लक्षित गर्दै यसको ढोका सबैका लागि खुला रहने पनि उनले लखेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई यही २९ मंसीरमा पदमुक्त गरेको थियो। मल्ललाई कारबाही गरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई चयन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

बालिकालाई करणी गरेको आरोपमा कार्की पक्राउ

वीरगंज, १६ चैत । बारामा एकजना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको कोल्हवी नगरपालिका वडा...

प्रश्नपत्र लिक गरेको आरोपमा एकजना पक्राउ

वीरगंज, १६चैत । एसइईको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले एक विद्यार्थीलाई सिरहाबाट पक्राउ गरेको छ । जिल्लाको सुखीपुर नगरपालिकास्थित रजत जनक...

परीक्षा शुरु भएको १० मिनेट नबित्दै नेपाली विषयको प्रश्नपत्र लिक

सिराहा, १६ चैत । सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नवितिदै परिक्षको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ। परीक्षा शुरू भएको...

होलीमा बाराबाट १८ जना पक्राउ, १९२ वटा सवारी साधन नियन्त्रण

वीरगंज, १४ चैत । जिल्ला प्रहरी कार्यालय बाराले होलीमा मादक पदार्थ सेवन गरेर होहल्ला मचाउने १८ जनालाई पक्राउ गर्नुका साथै १९२...

गेस्टहाउसबाट चरेससहित तीनजना पक्राउ

वीरगंज १० चैत । वीरगंजबाट १२ केजी चरेससहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेका छन् । वीरगंजको घण्टाघर स्थित रहेको नारायणी गेष्ट...

५० जना दलित बालबच्चालाई निशुल्क ट्युसनको ब्यवस्था

वीरगंज, १० चैत । दलित एकता उत्थान नेपालले ५० जना दलित बालबालिका हरूलाई निशुल्क ट्युसनको ब्यवस्था गर्ने भएको छ । वीरगंज महानगरपालिका–२३...
spot_img
spot_img

सम्बन्धित समाचार

स्वर्णकारलाई गोली प्रहार गर्ने सुटर सुजित सिंह पक्राउ

कलैया, १० पुस । बाराको कलैयामा दिउँसै बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्त भारतीय सुटर...

बारा प्रहरीद्वारा एक करोड मूल्य बराबरको प्याज भन्सार चलान

वीरगंज, ९ पुस । जिल्ला प्रहरी कार्यालय बाराले असोजदेखि पुस ५ गतेसम्म एक करोड १ लाख ५८ हजार मूल्य बराबरको प्याज नियन्त्रणमा लिएर वीरगंज...

पर्सामा बाघले मान्छे खायो

पर्सा, ९ पुष । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थरकट्टीमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थरकट्टी गाँउका बाबुलाल...

महानगरको सडकमा रिफलेक्टर रोड स्टड लाइट बल्न छोड्यो

वीरगंज ९ पुस । वीरगंजको मुख्य सडकको दायाँ बायाँ सडकमा जडान गरेको अधिकांस सडक रिफलेक्टर रोड स्टड लाइट बल्न छाडेका छन् । गुणस्तरहीन ...

नेपाल बिएफएसआई समिट २०२३ सम्पन्न

वीरगञ्ज, ८ पौष/ नेपाल बैंकिङ, फाइनान्स एण्ड इनस्योरेन्स इन्स्टिच्युट र पिएचडी चेम्बर अफ कमर्स एण्ड इनडस्ट्रीको इण्डिया–नेपाल सेन्टरले संयुक्त रूपमा “नेपाल बिएफएसआई समिट २०२३”...

अपहरणमा परेका व्यक्तिको २४ घण्टा नबित्दै प्रहरी निरीक्षक मोहन विक्रम केसीको अगुवाईमा भारतबाट उद्धार ,

  वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।   कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह...